निशाना छाप परिवर्तन यथाशिघ्र

निशाना छाप परिवर्तन यथाशिघ्र

Started
April 15, 2020
Signatures: 265Next Goal: 500
Support now

Why this petition matters

सरकार,
नेपालको राष्ट्रिय निशाना छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा यथाशिघ्र समावेस गरियोस ।
साथै, महिला र पुरुषले हात मिलाएको तस्विर हटाएर नमस्कार गरिएको राखियोस् । अभिवादनको निम्ति हात मिलाउनु नेपालको मौलिक संस्कृति पनि होइन । हात मिलाउँदा सजिलै रोगको संक्रमण हुने सम्भावना रहेको हुँदा यो स्वस्थकर पनि होइन । कोरोना संक्रमणको कारण नमस्कारको महत्व विश्वमा ह्वात्तै बढेको अहिलेको अवस्था छ । यस्तो अवस्थामा नेपालले राष्ट्रिय निसाना छाप नै परिवर्तन गरेर यो संकटबाट लड्न वैश्विक ऐक्यबद्धता जनाउन उपयुक्त समय अहिले नै हो !

Support now
Signatures: 265Next Goal: 500
Support now
Share this petition in person or use the QR code for your own material.Download QR Code